वडा प्रहरी कार्यालय महेन्द्रनगरले थाल्यो जनतासंग हातेमालो
Onबिकाश सिंह महता कञ्चनपुर ,श्रावण २२ गते । वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनतासंंग हातेमालो गर्न थालेको छ । बुधबार भीमदत्त नगरपालिका–१मा छुवाछुत तथा जातिय भेदभाव न्यूनिकरण र घरेलु मदिरा नियन्त्रण सम्बन्धी सचेतना कार्याक्रम गरेको वडा प्रहरी कार्यालयले फेरी बिहीबार भीमदत्त नगरपालिका–२ मा…











