एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने : भीम रावल

एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने : भीम रावल

On

काठमाण्डौं श्रावन १३ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन )एमसिसी)अनुमोदन गर्नेबारे गठबन्धनमा कुरा नभएको बताएका छन्। बुधबार ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका हुन्। उनले त्यसो नगर्न पार्टी र सरकार…

डुङ्गाको भरमा नदी पार गर्नुपर्ने बाध्यता

डुङ्गाको भरमा नदी पार गर्नुपर्ने बाध्यता

On

कैलाली– कैलालीको भजनी नगरपालिकाका स्थानीय वासिन्दाहरु कान्द्रा नदी डुङ्गामार्फत वारपार गर्न बाधय छन् । हुलाकी राजमार्गमा निर्माण हुन लागेको पुल दस वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि वर्षातको समयमा स्थानीय बासिन्दा ज्यानको जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छन् ।

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ भने स्थिर

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ भने स्थिर

On

नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू १०० ले घटेको सुनको भाउ सोमवार सोही अंकले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू। ९२ हजार १०० मा कारोबार भएको…

बझाङमा बजार मुल्य भन्दा खाद्यको चामल महँगो, स्थानियले किन्न छाडे

बझाङमा बजार मुल्य भन्दा खाद्यको चामल महँगो, स्थानियले किन्न छाडे

On

बझाङ :  बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने चामल महँगो हुँदा कम्पनीको गोदामबाट चामल बिक्री हुन छाडेको छ। पसलभन्दा कम्पनीमा तीन रुपैयाँले महँगो भएको स्थानीयहरुले बताएका छन् । कम्पनीले बिक्री गर्ने चामल बजार भाउभन्दा प्रतिकिलो तीन रुपैयाँ महँगो…

दार्चुलाको महाकालीका प्रवक्ताले दिए राजीनामा

दार्चुलाको महाकालीका प्रवक्ताले दिए राजीनामा

On

दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्कर राज जोशीले राजीनामा दिएका हुन् । सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ ।…

कैलालीमा ट्याङ्कर दुर्घटना

कैलालीमा ट्याङ्कर दुर्घटना

On

कैलालीमा ट्याङ्कर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका –१ मनहरा पुल नजिक ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका –१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन…

अछाममा विद्यालय भवन निर्माणमा अनियमितता, छानबिनको माग

अछाममा विद्यालय भवन निर्माणमा अनियमितता, छानबिनको माग

On

अछाममा एक विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासनमा छानविनको माग गरीएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयको भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको गरिएको हो । भवन निर्माण…

बाजुरामा भिरबाट लडेर एकजनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एकजनाको मृत्यु

On

बाजुरामा भिरबाट लडेर ४२ वर्षीय तारा विष्टको मृत्यु भएको छ। आइतबार बडीमालिका नगरपालिका–९ चौराटाका विष्टको घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको बताइएको छ। उनका आफन्तका अनुसार अबेरसम्म घर नफर्किएका उनको खोजी गर्दा सोही वडास्थित जन्नौटी भीरबाट लडेर मृत अवस्थामा फेला…

सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

On

आइतबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य…

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

On

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो।राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ।…