ओलीलाई प्रधानमन्त्रीबाट हटाउन वैदेशिक चलखेल भयो : नेता चटौत
Onनेपाल कम्यूनिष्ट पार्टी (नेकपा एमाले)का नेता नन्दलाल चटौतले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि वैदेशिक चलखेल भएको बताएका छन । जनादेश प्राप्त प्रधानमन्त्री ओलीलाई हटाउनका लागि विदेशी तत्वहरुले चलखेल गरेर प्रधानमन्त्रीबाट हटाएर देउवालाई नियुक्ती गरेको ठोकुवा गरेका हुन । नेता चटौतले…











