ग्रामीण भेगको समुदाय स्तरबाट सञ्चालितमहाकाली बहुमुखी क्याम्पस प्रविधिमैत्री बन्दै
Onहरिश्चन्द्र बाग, कञ्चनपुर, १८ साउन । सुदूरपश्चिम प्रदेश सरकारबाट गत वर्ष छनौट भएका नमुना क्याम्पसहरूमा पर्न सफल कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पस पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएको छ । ग्रामीण भेगमा समुदाय स्तरबाट सञ्चालित महाकाली बहुमुखी क्याम्पसले आधुनिक प्रविधियुक्त व्यवस्थापनमा जोड…











