एकैदिन १६८ ले ज्यान गुमाए, थप ९,३०५ जनामा संक्रमण पुष्टि
Onपछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।२० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् ।…











