मठैराज सडकको काम शुरु धामीगाँउका स्थानीयको अवरोध हट्यो
Onबैतडी बैशाख ३१ । बैतडीको डिलाशैनी गाउँपालिका देखि धामीगाँँउको लेकहुदै मठैराज जाने सडकको काम धामीगाँउका स्थानीयको अवरोध हटेपछि सडक निर्माण गर्ने शुरु भएको छ । केहि दिन देखि केहि धामीगाँउका व्यत्तीहरूको निजि स्वार्थका कारण अवरोध खडा गरेको भएपनि नागरिक समाज र प्रहरी…











