कञ्चनपुरमा थप १ सय ३३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
Onकञ्चनपुरमा थप एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ९३ जना र ऐन्टिजिन परिक्षणमा ४० जनामा गरी एक सय ३३ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ८१…










