कञ्चनपुरमा सर्पले डसेर एक बालकको मृत्यु

कञ्चनपुरमा सर्पले डसेर एक बालकको मृत्यु

On

कृष्ण नेपाली, कञ्चनपुर असार ८ । कञ्चनपुरमा सर्पले डसेर एक भारतीय बालकको मृत्यु भएको छ । भारतको बरेलीका ९ बर्षिया पवन मोहरीयाको मृत्यु भएको हो । मृतक बालकका बाबु भीमदत्त नगरपालिका ३ नौलाखेतका नेपाली नागरिकका खेतीबारीका काम गर्देै आएको स्थानीय डबल बहादुर…

बैतडीमा थप १४ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १७२ पुग्यो

बैतडीमा थप १४ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १७२ पुग्यो

On

  बैतडी, असार ८ । बैतडी जिल्लमा कोरोना संक्रमित १७२ पुगेको छ । बैतडीमा आज मात्रै थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि हुनेमा शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९…

कमल फुल फुलेर आर्कषक बन्दै भागेश्वर देवता ताल

कमल फुल फुलेर आर्कषक बन्दै भागेश्वर देवता ताल

On

दिपकराज भट्ट ,बगरकोट,डडेल्धुरा ८ , डडेल्धुराको भागेश्वर गाँउपालिका सदरमुकाम बगरकोटमा रहेको भागेश्वर देवता तालमा कमल फुल फुलेर आर्कषक बनेको छ । ताल गाँउपालिका देखि करिब चार सय मिटर टाढा सडक छेउमै रहेको छ । ताल छेउमा पिपलको रुख र सानो मन्दिर समेत…

बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिद्वारा पारित

बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिद्वारा पारित

On

काठमाडौं असार ८। राज्य व्यवस्था तथा सुशासन समितिद्वारा ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरिएको छ । समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव पारित गरेको हो । आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता…

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो

On

काठमाडौं असार ८। कोरोना भाइरसको संक्रमण नेपालका ७५ जिल्लामा फैलिएको छ । आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ७५ जिल्लामा फैलिन पुगेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

बेलौरी नाकामा सूर्तिजन्य पदार्थ तस्करी प्रहरीको एक्सन, तस्कर फरार समान बरामद

बेलौरी नाकामा सूर्तिजन्य पदार्थ तस्करी प्रहरीको एक्सन, तस्कर फरार समान बरामद

On

विकास सिह महता, कञ्चनपुर ,असार ८ ,कञ्चनपुरको बेलौरीमा माछादेवि सूर्तिजन्य पदार्थ तस्करी मौलाएको छ । भारतदेखि पचुई नाका भएर माछा, सूर्तिजन्य पदार्थ तस्करी भईरहेको छ ।लकडाउनमा पनि बेलौरी क्षेत्रमा भारतबाट तस्करी रोकिएको छैन् । कञ्चनपुर गड्डाचौकी र कैलालीको त्रिनगरमा भन्सार संचालन भएपनि…

भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु

भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु

On

महेन्द्रनगर,असार,४ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । बिहिबार देखि भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको हो । स्थानिय तह निर्वाचनपछि यो बजेट सहित तेस्रो सभा हो ।नगर सभाबाट आगामी आर्थिक बर्ष २०७७र०७८ को बार्षिक निति, कार्यक्रम…

सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

On

कञ्चनपुर असार ४। सुदूरपश्चिमका बिभिन्न जिल्लामा एकै दिनमा थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा…

क्रान्तिकारी पत्रकार महासंघद्धारा पत्रकारको भौतिकतथा पेशागत सुरक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

क्रान्तिकारी पत्रकार महासंघद्धारा पत्रकारको भौतिकतथा पेशागत सुरक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

On

  काठमाण्डौं,असार ३ । क्रान्तिकारी पत्रकार महासंघले बागमती प्रदेश मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी पत्रकार महासंघले मुख्यमन्त्रीलाई पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा लगायतका विभिन्न १२ बुँँदे माग सहितको ज्ञापन पत्र बुझाएको बागमती प्रदेश संयोजक रनसुर महतरा जानकारी दिनुभयो । ज्ञापनपत्रमा…

जनबाहनी नेपालद्धारा स्वास्थ्य सुरक्षा समाग्री वितरण

जनबाहनी नेपालद्धारा स्वास्थ्य सुरक्षा समाग्री वितरण

On

डम्बर भट्ट ,कञ्चनपुर असार ३ । जनबाहनी नेपाल संस्थाले कैलाली–कञ्चनपुरका समाजसेविदेखि संचारकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । जनबाहनी नेपालले कैलाली कञ्चनपुरका समाजसेवि र संचारकर्मीलाई स्वाथ्य सुरक्षा समाग्री दिएका हुन् । जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य(ले कोडिभ १९ मा खटिने…