कञ्चनपुरका युवा आन्दोलित,तलब बृद्धि भन्दा पिसिआर मेसिन खरिद गर्न माग
Onकञ्चनपुर, असार ३ । कोरोना भाइरस महामारीको समयमा सुदूरपश्चिम प्रदेश सरकारले संसददेखि मुख्यमन्त्रीसम्म तलब भत्ता बृद्धि गरेको भन्दै कञ्चनपुरका युवा बिरोध गरेका छन।प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७७र ०७८ देखि प्रदेश सभा सदस्य, प्रमुख प्रतिपक्षीय दलका नेता, संसदीय दलका नेता, मन्त्री मुख्यमन्त्रीसम्म…








