कोरोना संक्रमण बढ्दै थप नेपालमा ९२७ जनामा कोरोना पुष्टि ८ ,को मृत्यु
Onकाठमाडौं भाद्र १२ । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ आज मात्रै थप नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वरप्रसाद गौतमले २४ घण्टामा १० हजार दुई सय २९ जनाको नमूना परीक्षण गर्दा नौ सय…









