सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट सालको काठ बरामद
Onकैलाली भाद्र, ९ । सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट अवैध काठ बरामद भएको छ। प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति समेत रहेकी उनका स्वकीय सचिव शर्मानन्द जोशीको घरबाट अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुराको…










