नेपालगन्जमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो
Onकञ्चनपुर बैशाख २६ । नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अंचल अस्पतालमा गरिएको परीक्षणमा शुक्रवार १६ वर्षीय युवामा संक्रमण देखिएको हो ।उनीपनि नेपालगन्ज उपमहानरपालिका वडा नं। ८ कै रहेको बाँकेका कोरना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए…










