लकडाउनमा सशस्त्र प्रहरीद्धारा साईकल गस्ती
Onविकास सिह महता ,कञ्चनपुर,बैशाख २४ । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले लकडाउन प्रभावकारी बनाउन साईकल गस्ती शुरु गरेको छ । कोरोना भाईरस (कोडिभ १९)रोकथामका लागि सरकारले आगामी ५जेठसम्म लकडाउन गर्ने निर्णयसंगै सशस्त्र प्रहरीले जिल्लामा साईकल गस्ती शुरु गरेको हो । पछिल्ला दिनहरुमा नागरिकबाटै…










