नेपाली भूमि हस्तक्षेप रोक्न माग गर्दै नेवि संघ र क्रान्तिकारीद्धारा संयुक्त विज्ञप्ती जारी
Onकञ्चनपुर बैशाख २७ । दुई विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गरेर नेपालीभूमि हस्तक्षेप रोक्न माग गरेका छन । भारतले नेपाली भुमि हुँदै चीन जोड्ने मार्ग उद्घाटन गरेको कार्य भारतको हस्तक्षेप र विस्तारवादी कदम भएको भनेका छन् । प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस…









