
कोरोनाको त्रासले क्रान्तिकारी माओवादीको राष्ट्रिय स्वाधीनताको अभियान स्थगित
Onकाठमाडौं फागुन २३ ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सञ्चालन गर्दै आएको चार महिने ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ स्थगित गरेको छ । कोरोना भाइरसका कारण पैदा हुन सक्ने संभावित खतराका कारण अभियान १५ दिनका लागि स्थगित गरिएको महासचिव मोहन…