भीमदत्त नगरपालिका २ मा लामखुट्टे र डेंगुको औषधी छर्किदै
Onकञ्चनपुर, बैशाख, १७ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम क्षेत्रमा लामखुट्टे र डेंगुबाट बाँच्नका लागि घर घरमा औषधी छर्किन काम भइरहेको छ । भीमदत्त नगरपालिका २ नम्बर वडाको बैठले कोरोना सहितका अन्य रोगबाट बाँच्नका लागि घर घरमा औषधी छर्किने निर्णय गरिए अनुरसार…










