कैलालीमा भोलीदेखि अन्य जिल्लाका यात्रु प्रवेशमा रोक
Onकैलाली , बैशाख १५ । कैलालीमा मंगलबार देखी अन्य जिल्लाका यात्रु प्रवेशमा रोक लगाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले गृह मन्त्रालयको परिपत्र अनुसार अन्य जिल्लाबाट आवागमन बन्द गर्ने निर्णय गरेको हो। अहिलेसम्म कुनै स्थानीय तहले यात्रु ल्याउन पास नलिएको र भोलीबाट यात्रु…










