दुई अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गर्यो
Onस्ववियु निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तकारी र बहुमत निकट अखिल (क्रान्तिकारी)ले संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । आइरवार दुवै अखिल क्रान्तिकारी को सयुक्त बैठक बसेर दुवै बिध्यार्थी संगठले सयुक्त रूपमा स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेका हुन…










