नेकपा विप्लव कञ्चनपुरले भन्यो– जनताका जनजिविका सवाल उठानका लागि जनजागरण अभियान संचालनमा छौँ
Onकञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जनजागरण अभियान संचालन गरिरहेको जनाएको छ । नेकपा विप्लव जिल्ला समिति कञ्चनपुरले जिल्लामा जनजागरण तथा संगठन विस्तार अभियान संचालन गरेको जनाएको हो । बिहीबार महेन्द्रनगरमा नेकपा विप्लव कञ्चनपुरले पत्रकार सम्मेलन…










