वर्तमान सरकार सत्ता विघटन गर्नुपर्छ : बहुमत संयोजक कञ्चन
Onकञ्चनपुर, २८ माघ । नेकपा बहुमतका केन्द्रीय सयोजक धर्मेन्द्र बास्तोला(कञ्चन)ले नेपालमा विद्यमान समस्याको मुल जड वर्तमान संसदीय व्यवस्था भएको बताउनुभएको छ । शनिबार महेन्द्रनगरमा नेकपा बहुमत कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा कञ्चनले जतिपनि समस्या विद्यमान अवस्थामा उत्पन्न भएका छन, तिनको मुल कारण संसदीय…









