क्षेत्र २(क)को वाणीमा बाम लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
Onकञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका विच क्षेत्र २ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउद र…









