गोकुलेश्वरबाट धामिगाँउ जाँदै गरेको जीप दुर्घटना ,५ जना घाइते
Onडिलासैनीको गोकुलेश्वरबाट धामिगाँउ जाँदै गरेको जीप दुर्घटना भएको छ । बिहिवार बिहान सुपप्र ०१ ज १३९७ नम्बरको जिप लासैनी-५ लेट्ठेकोटमा बिहान-११ बजे दुर्घटना भएको हो । जीप दुर्घटनामा परी ५ जना यात्रु घाईते भएका छ्न । घाइते मध्ये ३ जना गम्विर घाइते…










