माओवादी नेतृ नेगीले भनिन, ‘संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धन जित्नुको विकल्प छैन’
Onनेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको विकल्प नभएको बताएकी छिन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा खटिएकी माओवादी नेतृ नेगीले संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको…










