क्रान्तिकारी माओवादीको संसदीय निर्वाचन बहिस्कार अभियान टोली डडेल्धरा पुग्यो
Onनेकपा( क्रान्तिकारी माओवादी) पार्टी सुदुरपश्चि प्रदेशले संसदीय निर्वाचन बहिस्कार अभियान कैलाली जिल्लाबाट शुरू गरेेको निर्वाचन बहिस्कार अभियानको टोली डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका जोगबुढा पुगेको छ । निर्वाचन बहिस्कार अभियान आइतवार पर्शुराम नगरपालिकाको जोगबुढामा निर्वाचन बहिस्कार कार्यक्रम सम्पन्न भएको नेकपा क्रान्तकारी माओवादीका सुदुरपश्चिम…










