एमाले–राप्रपा गठबन्धन बिरुद्ध कञ्चनपुर ३(क)मा उपसचिव चन्दद्वारा बागी उम्मेदवारी

एमाले–राप्रपा गठबन्धन बिरुद्ध कञ्चनपुर ३(क)मा उपसचिव चन्दद्वारा बागी उम्मेदवारी

On

कञ्चनपुर, २३ असोज नेकपा एमाले कञ्चनपुरका उपसचिव कर्ण बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एमाले उपसचिव चन्दले निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्ेमदवारी दर्ता गराएका हुन । एमाले र राप्रपाविच भएको चुनावी गठबन्धन बिरुद्धमा चन्दले प्रदेश सभा सदस्यमा…

अधिकारकर्मी शारदा चन्दद्धारा प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र ३ बाट उम्मेदवारी

अधिकारकर्मी शारदा चन्दद्धारा प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र ३ बाट उम्मेदवारी

On

कञ्चनपुर, २३ असोज कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले पनि उम्मेदवारी दर्ता गराएकी छिन । अधिकारकर्मी चन्दले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छिन । काँग्रेस नेतृ समेत रहेकी अधिकारर्मी चन्दले…

बहुमतका युवा र विद्यार्थी संगठनले भने, भ्रष्टाचारीलाई उम्मेदवार नबनाउ

बहुमतका युवा र विद्यार्थी संगठनले भने, भ्रष्टाचारीलाई उम्मेदवार नबनाउ

On

कञ्चनपुर, २३ असोज ,नेकपा (बहुमत) निकट जवसरमोर्चाहरूले देशव्यापी रुपमा संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै कञ्चनपुर मा पनि आईतवार युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर ईन्चार्ज दिपेन्द्र सिह ऐरी र अखिल (क्रान्तिकारी)कञ्चनपुर ईन्चार्ज द्वारा हस्ताक्षरित…

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन । वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।…

बाम लोकतान्त्रिक गठबन्धनबाट २(क)मा माओवादी युवा नेता सरल उम्मेदवार

बाम लोकतान्त्रिक गठबन्धनबाट २(क)मा माओवादी युवा नेता सरल उम्मेदवार

On

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २(क)बाट नेकपा माओवादी केन्द्रंका युवा नेता ओम विक्रम भाट(सरल)ले टिकट पाएका छन । क्षेत्र २(क र ख)बाट सिफारिस भएका भाटले माओवादी केन्द्रबाट प्रदेश सदस्यमा टिकट पाएका हुन । माओवादी जनयुद्ध हुदै दुई दशकबढि…

टिकट राप्रपालाई करोडौँमा बेच्यो यो हामीलाई स्वीकार्य छैन,उप- सचिव कर्ण चन्द

टिकट राप्रपालाई करोडौँमा बेच्यो यो हामीलाई स्वीकार्य छैन,उप- सचिव कर्ण चन्द

On

  कञ्चनपुर, २२ ,आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरविच चुनावी गठबन्धन गर्ने सहमती भएको छ । राप्रपा र एमालेविच शनिबार औचारिक रुपमा ५बुँदे सहमती भएको छ । सहमती पत्रमा एमालेका…

एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा   पार्टी परित्यागदेखि स्वतन्त्र चुनावमा भिड्ने घोषणा 

एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा  पार्टी परित्यागदेखि स्वतन्त्र चुनावमा भिड्ने घोषणा 

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र टिकट विवाद उत्कर्षमा पुगेको छ । एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको विषयलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको हो । प्रदेश तथा प्रतिनिधी सभा…

क्षेत्र १ एमालेमा चरम विवाद  एमाले पुरना नेता सुवेदीद्वारा पाटी परित्याग, पातल पनि चरम असन्तुष्ट

क्षेत्र १ एमालेमा चरम विवाद एमाले पुरना नेता सुवेदीद्वारा पाटी परित्याग, पातल पनि चरम असन्तुष्ट

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र सहित क्षेत्र १मा टिकट विवाद उत्कर्षमा पुगेको छ । सबैभन्दा बढि क्षेत्र १मा एमालेमा विवाद ओईरिएको छ । एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको…

कञ्चनपुर क्षेत्र २मा एमाले टिकट वितरण चरम विवाद शनिबार पाण्डे हमाल नेताद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

कञ्चनपुर क्षेत्र २मा एमाले टिकट वितरण चरम विवाद शनिबार पाण्डे हमाल नेताद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

On

कञ्चनपुर । नेकपा एमालेले राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)सग गठबन्धन गरेर आगामी निर्वाचनमा भाग लिने भएको छ । राजतन्त्र फर्काउनुपर्ने एजेण्डा बोकेको राप्रपासंग गणतन्त्रको पक्षधर एमालेले चुनावी गठबन्धन गरेर ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सहभागि हुने भएको छ । टिकट…