एसएसपी बढुवामा ढिलाइ, जूनियर टोलीहरूबाट बढुवाको लागि शक्तिकेन्द्रको चर्को दवाव
Onकाठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक ९एसपी० हरु वरिष्ठ उपरीक्षक ९एसएसपी० बढुवामा ढिलाइ भएको छ । बढुवा समय भएतापनि विभिन्न स्वार्थका कारण ढिलाई भएको छ । चर्को दवाव र बढुवा हुन चाहने जूनियर ब्याचका एसपीहरुले चलखेल गरेपछि तनावको अवस्था सिर्जना भएको छ…










