कञ्चनपुरका २५ अति विपन्न भुमिहीन परिवारलाई खाद्यान्न राहत वितरण
Onकञ्चनपुरमा अति विपन्न भुमिहीनलाई राहत वितरण गरिएको छ । वेदकोट नगरपालिका वडा नम्बर ५ धर्मपुरका अति विपन्न भूमिहीन परिवारलाई आज राहत सामग्री वितरण गरिएको हो । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत हेविटाट् नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुख्यमन्त्री सुरक्षित…










