जन्मदिनको अवसरमा विद्यार्थी नेता भट्टद्वारा मिटरब्याज पीडितलाई फलफुल वितरण
Onकञ्चनपुर । विद्यार्थी नेता एव अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किशोर भट्टले आफ्नो जन्मदिनको अवसर पारेर मिटर ब्याज पीडित नागरिकलाई फुलफुलका साथै जुस वितरण गरेका छन । प्रदेश नम्बर २का मिटर ब्याज पीडित एव ठगिएका नागरिकलाई क्रान्तिकारी नेता भट्टले आफ्नो जन्मदिनको अवसर पारेर…










