विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग
Onकञ्चनपुर । नेकपा विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन(निर्माण) सहितका चार जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । बिहीबार ओम पुन सहित चार जना विप्लवका नेताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर पाटी परित्याग गरेको घोषणा गरेका हुन । पुन नेकपा…










