YCL नेपाल शुक्लाफाँटा नगर सम्मेलन सम्पन्न,अध्यक्षमा प्रकाश सार्की निर्वाचित
Onकञ्चनपुर , बैशाख ०५ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा YCL नेपालको शुक्लाफाँटा नगर सम्मेलन सम्पन्न भएको छ । सोमवार भएको नगर सम्मेलनबाट प्रकाश सार्कीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि निर्माण गरिएको छ । YCL नेपाल शुक्लाफाँटा नगर उपाध्यक्षमा विर सिंह महरा, उपाध्यक्ष चेतराज…











