बेदकोटमा जंगली बँदेलले आक्रमण गर्दा ५ जना घाइते महाकाली उपचार हुँदै
Onकञ्चनपुर चैत्र ५ । कञ्चनपुरको बेदकोट नगरपालिकामा जंगली बँदेलले आक्रमण गर्दा ५ जना घाइते भएका छन । सनिवार बेदकोट नगरपालिकाका २/ ३ र १० वडाको गाउँ टोलमा जंगली बदेल पसेर आक्रमण गरी ५ जना घाइते बनाएको छ। बँदेलको आक्रमण बाट घाइरे …










