कञ्चनपुरमा सरकारी साधनको चरम दुरुपयोग गरेको भन्दै रास्वपा नेता कार्यकर्ता उत्रिए रोक्न
Onकञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले जिल्लामा सरकारी सवारी साधनको दोहन भईरहेको भन्दै नियन्त्रणमा नेता कार्यकर्ताहरु उत्रिएका छन । सत्ता विपक्षी दल रास्वपाले जिल्लामा सार्वजनिक विदाका दिनमा पनि सरकारी सवारी साधन दोहन भईरहेको भन्दै नियन्त्रणमा लिएका हुन । शनिबार पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत…









