
भीमदत्त नगरका मेलमिलाप केन्द्रलाई फर्निचर
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरेको छ । भीमदत्त नगरपालिका न्याय समितिले वडाका मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरेको हो । आइतबार एक कार्यक्रमका विच मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका उपप्रमुख एव…