आज सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन गरिदै ः ज्योती मगरको प्रस्तुती
Onकेशव थापा गत मंगलबार १५ माघदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज शनिबार समापन गरिदैछ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पषर््टकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर सुदूरपश्चिम…










