
शुक्लाफाँटा नगरका सबै सामुदायिक विद्यालयमा प्रद्यानाध्यापक स्थायी
Onकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा प्रद्यानाध्यापक स्थायी रहेका छन । शुक्लाफाँटा नगरका २८वटै सामुदायिक विद्यालयमा स्थायी प्रकृतिका शिक्षक प्रद्यानाध्यापक नियुक्त भएका हुन । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र प्रशाद भट्टले नगर कार्यापालिका निर्णय अनुरुप नगरका सबै…