नेपाल थारु संघ कञ्चनपुर क्षेत्र १को अध्यक्षमा राना शिव
Onकञ्चनपुर । नेपाली काँग्रेस निकट नेपाल थारु संघ कञ्चनपुरको क्षेत्र नम्बर १ को अध्यक्षमा शिवनाथ राना(रानाशिव) लाई मनोनयन गरीएको छ । मंगलबार नेपाल थारु संघको संगठन विस्तार गरी क्षेत्र नम्बर १ को अध्यक्षमा रानालाई मनोनयन गरिएको हो । क्षेत्रीय अधिवेशन तोकिएको समयमा…










