पत्रकार सम्मेलन गर्न गएकी उपाध्यक्ष शान्ति नाथ पत्रकारहरुले सवाल गर्दा किन भाग्न खोजिन

पत्रकार सम्मेलन गर्न गएकी उपाध्यक्ष शान्ति नाथ पत्रकारहरुले सवाल गर्दा किन भाग्न खोजिन

On

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको आरोपको खण्डन गर्न महेन्द्रनगर पुगेकी…

बेलडाँडी उपाध्यक्ष शान्ति नाथ बनिन सुदुरपश्चिमकै नियम विपरित भत्ता खाने टप “वान” जनप्रनिधी, असुल गर्नुपर्ने महालेखाको प्रतिवेदन

बेलडाँडी उपाध्यक्ष शान्ति नाथ बनिन सुदुरपश्चिमकै नियम विपरित भत्ता खाने टप “वान” जनप्रनिधी, असुल गर्नुपर्ने महालेखाको प्रतिवेदन

On

  बेलडाँडी । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक भए संगै बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ सुदुरपश्चिम प्रदेश भरिकै नियम विपरित भत्ता खाने टप वान जनप्रतिनिधी बनेकी छिन् ।   नाथले सुदूपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धी ऐन, २०७५ को दफा…

व्यापारी कार्कीको दुखेसो सशस्त्र प्रहरीले बाँधेका भैँसी भन्सार पु¥याईदियो 

व्यापारी कार्कीको दुखेसो सशस्त्र प्रहरीले बाँधेका भैँसी भन्सार पु¥याईदियो 

On

कञ्चनपुर । कञ्चनपुरका एक भैँसीको कारोबार गर्दै आएका व्यवसायीले शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पु¥याईदिएको दुखेसो पोखेका छन । भैँसीको कारोबार गर्दै आएका व्यवसायी ईन्द्र सिह कार्कीले बुधबार दिउँसो भीमदत्त नगरपालिका ९रिगौनाबाट शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी…

बेलडाँडी उपाध्यक्ष शान्ति नाथको अर्को काण्ड ः भैंसीपालक किसानबाट मागिन १६ लाख घुस, धम्काएर लगिन १२ लाखको चेक

बेलडाँडी उपाध्यक्ष शान्ति नाथको अर्को काण्ड ः भैंसीपालक किसानबाट मागिन १६ लाख घुस, धम्काएर लगिन १२ लाखको चेक

On

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै आएकी छिन् । उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमारीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख…

रास्वपा नेता महताले खोले फारवेष्ट स्केटिङ एकेडेमी

रास्वपा नेता महताले खोले फारवेष्ट स्केटिङ एकेडेमी

On

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका एक युवा नेताले स्केटिङ एकेडेमी संचालनमा ल्याएका छन । रास्वपा युवा नेता महताले महेन्द्रनगरमा फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमी संचालनमा ल्याएका हुन । गत १५ जेठ गणतन्त्र दिवसकै दिनदेखि फारवेष्ट स्केटिङ एकेडेमी संचालनमा ल्याएपनि मंगलबार औपचारिक…

भीमदत्त नगरमा आगामी बर्षका लागि ‘मेयर अन द स्पर्ट कार्यक्रम’

भीमदत्त नगरमा आगामी बर्षका लागि ‘मेयर अन द स्पर्ट कार्यक्रम’

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०८१÷०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै जेठो एव पुरानो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । सोमबारदेखि शुरु भएको भीमदत्त नगरपालिकाको १५ औँ नगर…

बेलडाँडीले खेलकुद, कृष्णपुरले कोल्डस्टोर, बेदकोटले नगर प्रहरी र भीमदत्तले ‘मेयर अन द स्र्पट कार्यक्रम’

बेलडाँडीले खेलकुद, कृष्णपुरले कोल्डस्टोर, बेदकोटले नगर प्रहरी र भीमदत्तले ‘मेयर अन द स्र्पट कार्यक्रम’

On

 केशव थापा कञ्चनपुर । कञ्चनपुरका चार स्थानीय सरकारले आगामी बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । सोमबार भीमदत्त, बेदकोट, कृष्णपुर र बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक बर्ष ०८१÷०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन । बेलडाँडी गाँउपालिका, कृष्णपुर, बेदकोट…

सार्वजनिक सुनुवाई कार्यक्रम ः महिलाका उत्थानशिलताका योजनामा जोड

सार्वजनिक सुनुवाई कार्यक्रम ः महिलाका उत्थानशिलताका योजनामा जोड

On

कञ्चनपुरको महेन्द्रनगरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा नेपालको आर्थिक सहयोगमा आइतबार महेन्द्रनगरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । स्वागत मन्तव्य राख्दै आर्दश महिला समाज नेपालका सचिव मञ्जु केसीले सामुायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण दोस्रो…

भन्सार कार्यालय कञ्चनपुरको राजस्व लक्ष्यभन्दा कम

भन्सार कार्यालय कञ्चनपुरको राजस्व लक्ष्यभन्दा कम

On

ईशु नेगी महेन्द्रनगर । भन्सार कार्यालय कञ्चनपुरको तथ्यांकले विगत ५ वर्षदेखि लगातार लक्ष्यभन्दा कम राजस्व संकलन हुँदै गएको देखाएको छ् । उक्त कार्यालयको तथ्यांकका अनुसार विगत ५ वर्षदेखि नै लगातार लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन हुँदै आएको जनाएको हो ।   गत…

लालाझाडीले स्थानीय सरकारको यस्तो बेथिति ः एकै दिन ११बैठक गरेर भत्ता वितरण

लालाझाडीले स्थानीय सरकारको यस्तो बेथिति ः एकै दिन ११बैठक गरेर भत्ता वितरण

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले सरकारी बजेटको चरम दुरुपयोग गरेको फेला परेको छ। गाउँपालिकाले एकैदिन ११ पटक बैठक राखेर ११ पटक नै भत्ता बुझेको फेला परेको हो। २०७९ भदौं १६ गते ८२ जनाले ११ पटक भत्ता पचाएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय…