चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा
Onकञ्चनपुर । कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका २ वाणिमा रहेको चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।…










