थप ८ सय ६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
Onपछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस ९कोभिड०–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा…










