कञ्चनपुरमा १२.८७ क्युफिट काठ बरामद
Onमहेन्द्रनगर । लुकाइछिपाइ राखेको १२.८७ क्युफिट काठ बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बुधबार कृष्णपुर नगरपालिका–४ बेलकुण्डाका पुस्कर चौधरीको घरमा लुकाइछिपाइ गरि राखिएको १२.८७ क्यूफिट काठ र एक थान हाते मेसीन बरामद गरिएको प्रहरीले जनाएको हो । निज चौधरीले घरमा उक्त अबैध…











