वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

On

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन।…

मुलुकभर थप २ हजार ८२८ जनामा संक्रमण, ३ हजार ८२ निको भए

मुलुकभर थप २ हजार ८२८ जनामा संक्रमण, ३ हजार ८२ निको भए

On

काठमाडौं–गएको २४ घण्टामा नेपालमा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ८ हजार ६८७ जनाको पीसीआर गर्दा २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन गर्दा…

सुदूरपश्चिम सरकारद्धारा सवारी कर निर्धारण

सुदूरपश्चिम सरकारद्धारा सवारी कर निर्धारण

On

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक २०७८र७९ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७८ मार्फत् सवारीसाधनको वार्षिक कर तय गरेको छ। प्रदेश सरकारले सवारीसाधनको वार्षिक करमा खासै परिर्वतन गरेको छैन। प्रदेशले कार, जिप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ। जसमा एक…

कञ्चनपुरमा बुधबार ४५ जनाले कोरोना जिते, १२ जना संक्रमीत थपीए

कञ्चनपुरमा बुधबार ४५ जनाले कोरोना जिते, १२ जना संक्रमीत थपीए

On

कञ्चनपुरमा बुधबार थप ४५ जना कोरोना मुक्त भएका छन्। जिल्लामा हालसम्म ७ हजार १ सय २५ जनाले कोरोना जितेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कोरोना पुष्टि हुनेमा भीमदत्त, कृष्णपुर…

कञ्चनपुरमा खोप लगाउन छुटेकालाई आज लगाइने

कञ्चनपुरमा खोप लगाउन छुटेकालाई आज लगाइने

On

महेन्द्रनगर–कञ्चनपुरमा सोमबार कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै सोमवार विहान १० बजेदेखि साँझ ४ बजेसम्म प्रत्येक स्थानीय तहमा एक खोप केन्द्र स्थापना गरि खोप लगाइने जनाएको हो। कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले…

मकैमा फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित

मकैमा फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित

On

बैतडी, ३१ जेठ । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त…

सुदूरपश्चिम प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित

On

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थीक वर्षका लागी ल्याएको निति तथा कार्यक्रम पारित गरेको छ। आइतबार सुदूरपश्चिम प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको…

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

On

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईका ३० वर्षीय हरिकृष्ण राना रहेका छन्। पचुईस्थित पैदल हिन्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथमा १३ दशमलव ०३ ग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…

निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बन्दै

निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बन्दै

On

काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय÷विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक…

सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिइनुपर्ने आवाज संसदमा उठ्यो

सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिइनुपर्ने आवाज संसदमा उठ्यो

On

गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ। सुदूरपश्चिम प्रदेश सभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्। प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफमा सांसद…