ज्यावन सेवा समाजद्वारा महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
Onडिबि बोहरा , महेन्द्रनगर, जेठ ‘२८। कोभिड–१९ को दोस्रो लहरले विश्वमहामारीकोरुप लिईसको छ । कोभिड–१९ को पहिलो लहरमा नेपालले मानविय क्षती नबेहोरेको भएता पनि अहिलेको कोभिड–१९ को दोस्रो लहरले नेपाललाई ठूलै मानविय क्षती पुगिरहेको छ । यसै क्रममा देशमा विभिन्न अस्पतालहरु प्रयाप्त…











