भीमदत्तमा अनुगमन, २ क्लिनिकबाट १० हजारको म्याद गुज्रेका स्वास्थ्य सामाग्री बरामद्

भीमदत्तमा अनुगमन, २ क्लिनिकबाट १० हजारको म्याद गुज्रेका स्वास्थ्य सामाग्री बरामद्

On

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा बजार अनुगमन तिब्रताका साथ अगाडी बढाइएको छ। यस साता देखी नगरपालिकाले नगरका १९ वटै वडामा नियमीत बजार अनुगमन र स्वास्थ्य क्लिनिकहरुमाथी निगरानि बढाएको हो। चौथो दिन बिहिबार नगरपालिकाले वडा नम्बर ७, ८ र १० मा रहेका मेडिकल तथा क्लिनिकहरुमा…

डोटीको चाँसी गाउँ कोभिडले प्रभावित, सुरक्षित व्यवस्थापनको माग

डोटीको चाँसी गाउँ कोभिडले प्रभावित, सुरक्षित व्यवस्थापनको माग

On

डोटीको आदर्श गाउँपालिका–१ चाँसी गाउँ कोभिड–१९ ले प्रभावित छ। गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित भएपछि उपचारमा पनि समस्या…

दिगो विकास र वातावरणीय सन्तुलन

दिगो विकास र वातावरणीय सन्तुलन

On

  टेकेन्द्र पाठक, प्राकृतिक स्रोत ,साधन , वातावरण , जनसंख्या र विकासका गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाइ दिगो विकास भनिन्छ। “दिगो विकास” शब्दको प्रयोग सन १९८३ मा UNO द्वारा गठित वातावरण र विकास सम्बन्धि विश्व आयोक Brundtland commission द्वारा सन १९८९…

कञ्चनपुरमा थप ७७ जनामा कोरोना, ७८ भए निको, एकको मृत्यु

कञ्चनपुरमा थप ७७ जनामा कोरोना, ७८ भए निको, एकको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका र लालझाँडी गाउँपालिकाका १९–१९ जना, बेलौरी नगरपालिकाका १५ जना, बेल्डाँडी गाउँपालिकाका १० जना, सुक्लाफाँटा नगरपालिकाका ८ जना, कृष्णपुर र दोधारा चादनी नगरपालिकाका १–१ जना र बेतकोट नगरपालिकाका…

महेन्द्रनगरमा एक शिशुको अकालमै ज्यान गयो

महेन्द्रनगरमा एक शिशुको अकालमै ज्यान गयो

On

महेन्द्रनगरमा एक ६ महिने शिशुको अकालमै ज्यान गएको छ। भीमदत्त नगरपालिका –५ सुकासालका भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको लिचीको दाना घाँटीमा अड्किदा मृत्यु भएको हो। बुधबार अपरान्ह आँगनमा खेल्दै गरेका शिशुले लिचीको गुठीलो मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय…

कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु

कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु

On

कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु भएको छ। जेठ १७ गते देखि  सेती प्रादेशिक अस्पतालमा उपचाररत म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमित जिल्लाको बर्दगोरिया– ६ तुलसीपुरका ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो। शुक्रवार बिहान ७ बजे उक्त रोगको संक्रमणवाट उनको मृत्यु…

महाकाली अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण

महाकाली अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण

On

महेन्द्रनगर–कञ्चनपुरको महाकाली अस्पतालाई प्रादेशीक अस्पताल बनाइने भएको छ। बुधबार सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो। यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो। कञ्चनपुर प्रदेशसभा २ (क) का सांसद लालबहादुर खड्का सामाजिक विकास मन्त्री…

पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

On

  कञ्चनपुर, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाउनु भएको छ । दोस्रो लहरको कोरोना संक्रमणले मुलुक आक्रान्त बनिरहेका बेला आफ्नो पहलमा कञ्चनपुरको क्षेत्र न २ का तीन ओटै स्थानीय तहलाई बुधबार पूर्वमन्त्री…

डडेल्धुराको मलासमा खानेपानी पुग्यो, स्थानिय हर्षित

डडेल्धुराको मलासमा खानेपानी पुग्यो, स्थानिय हर्षित

On

डडेल्धुरा जिल्लाको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीस्य हर्षित भएका छन । डोटी राज्यको ऐतिहासिक महत्वको परशुराम नगरपालिका ७ मलास क्षेत्रमा रहेको खानेपानीको अभावलाई परशुराम नगरपालिकाले पुरा गरे पछि एक सय भन्दा बढि घरधुरी लाभान्वित भएका हुन । डडेल्धुरा जिल्लाको दक्षिणी भूभागमा रहेको…

कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा पुनः एसएसबीको अवरोध

कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा पुनः एसएसबीको अवरोध

On

महेन्द्रनगर–कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबीले)ले अवरोध पु¥याउन छोडेको छैन। हुलाकी सडक अन्र्तगत बेलौरीको वडा नम्बर ८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झण्डै १३ सय मिटर सडकको काममा अवरोध गर्दै आएको हो। गत वर्ष ग्रावेल तथा बेस,…