कैलाली लिग फुटबल प्रतियोगिता : स्टार सिटीको विजयी सुरुवात

कैलाली लिग फुटबल प्रतियोगिता : स्टार सिटीको विजयी सुरुवात

On

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरर्गत पहिलो उद्घाटन खेलमा स्टार सिटीले विजयी सुरुवात गरेको छ। शनिबार देखी धनगढीमा सुरु कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा स्टार सिटी युथ क्लब र धनगढी युवा क्लब विच भएकोमा खेलमा स्टार सिटी १ गोलले विजय…

थप ८४३ जनामा कोरोना पुष्टि

थप ८४३ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन्…

डोटीका ८ पालिका दमकल विहीन

डोटीका ८ पालिका दमकल विहीन

On

स्थानीय तह गठन भएको वर्षौं बितिसक्दासमेत यहाँका आठ वटा पालिकाले अहिलेसम्म दमकल किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा आठ वटा स्थानीय तहसँग बारुणयन्त्र ९दमकल० छैन । यहाँका पालिकामा रहेका बजारमा वा अन्य कुनै…

गौरीफन्टा नाका दुई दिनका लागि बन्द हुने

गौरीफन्टा नाका दुई दिनका लागि बन्द हुने

On

गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ। भारतमा स्थानीय तहको चुनाव हुने भएकाले आईतबार बेलुका ५ बजेदेखि ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएको हो। कैलालीका प्रमुख जिल्ला अधिधकारी खगेन्द्र रिजालले भारतमा स्थानीय तहको निर्वाचन भएकाले दुईनका लागि गौरीफन्टा नाका…

लकडाउन नगर्न प्रधानमन्त्रीलाई कांग्रेसको खबरदारी

लकडाउन नगर्न प्रधानमन्त्रीलाई कांग्रेसको खबरदारी

On

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनमा जान नहुने सुझाव सरकारलाई दिएको छ। संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्रीलाई दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री…

बैतडीमा भान्जामाथि हतौडा प्रहार गरी हत्या, मामा पक्राउ 

बैतडीमा भान्जामाथि हतौडा प्रहार गरी हत्या, मामा पक्राउ 

On

बैतडीमा सामान्य झोकमा मामाले हतौडा प्रहार गर्दा भान्जाको मृत्यु भएको छ।  जिल्लाको दोगडाकेदार गाउँपालिका  –३ सिलेगाडाका २२ वर्षीया नारायण भुलले १५ वर्षीया भान्जा महेश भुलको टाउकोमा हतौडा प्रहार गरेका हुन्। मामा घर गएका महेशमाथी शनिवार दिउँसो टाउकोमा हतौडा प्रहार गर्दा उनको मृत्यु…

डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

On

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १, स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विस्तृत तथ्यांकहरु राख्ने गरी प्रदेशकै पहिलो पर्यटन सूचना केन्द्र स्थापना हुन लागेको हो। अमरगढी नगरपालिका प्रमूख विश्वेश्वर प्रसाद ओझाका अनुसार नगरपालिकाको…

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

On

कन्चनपुरको बेदकोट नगरपालिकाका कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी स्थित सेति प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेदकोट नगरपालिकाका वडा नम्बर १० का ८१ बर्षिय पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको…

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

On

दुर्घटना बढ्न थालेपछि दार्चुला तिंकर सडकमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दार्चुला तिंकर सडकखण्ड अन्तर्गत राताकाठा भीरमा दुर्घटना हुने क्रम बढ्न थालेपछि बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। प्रहरीका अनुसार…

भीमदत्तनगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भीमदत्तनगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

On

कञ्चनपुरको भीमदत्तनगरपालिकालाई शुक्रवार पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा गरिएको छ। १९ वटै वडाका २३ महिना भित्रका बालबालिकाले सबै खोप लगाइसकेकाले यस वर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा  घोषणा गरिएको हो। नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ उपशाखाका जनस्वास्थ्य निरीक्षक…