कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ

On

कञ्चनपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले अबैध बन पैदावार औसारपसार मुद्धामा फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २९ वर्षीय राधा राना भन्ने करन रानालाई पक्राउ गरेको…

महेन्द्रनगरमा बुहारी र नातीले चिर्पट हिर्काएर गरे बृद्धको हत्या

महेन्द्रनगरमा बुहारी र नातीले चिर्पट हिर्काएर गरे बृद्धको हत्या

On

घरायसी विवादका क्रममा कुटपिट गरेर बुहारी र नातीले एक बृद्धको हत्या गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनको कुर्टाइबाट ७६ वर्षीय प्रेम थापाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…

संसद् विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा, जुनसुकै बेला फैसला हुन सक्ने

संसद् विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा, जुनसुकै बेला फैसला हुन सक्ने

On

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ। संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला…

संघीय ऐनसँग बाझिएपछि औद्योगिक ऐन संशोधन गर्दै सुदूरपश्चिम सरकार

संघीय ऐनसँग बाझिएपछि औद्योगिक ऐन संशोधन गर्दै सुदूरपश्चिम सरकार

On

सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक औद्योगिक व्यवसाय ऐन २०७५ संशोधन गर्न लागेको छ। प्रदेश सभामा वातावरणसम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी अध्यादेश २०७७ पेश भएकोे हो। प्रदेश सरकारले २०७५ मा जारी गरेको ऐनका केही दफा संघीय वातावरण ऐनसँग बाझिएपछि संशोधनका लागि प्रदेश सभामा पेश…

प्रधानमन्त्रीले डाके सुरक्षा परिषदको बैठक

प्रधानमन्त्रीले डाके सुरक्षा परिषदको बैठक

On

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन्। ओलीले सुरक्षा परिषदको नियमित बैठक मंगलबार बिहान साढे ९ बजेका लागि बोलाएका हुन्। पछिल्लो समय विकसित हुँदै गरेको राजनीतिक घटनाक्रम र आगामी वैशाखमा हुने निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदीप…

किरण सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ

किरण सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ

On

बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफल भएकी छन्। उनी सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुन्। गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उनी सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर भएकी छन्। उनलाई डोटीका प्रमुखजिल्लाअधिकारी…

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे। दोधारा…

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

महेन्द्रनगरमा बैजनाथ माविका छात्रामाथि कुटपिट गरेका प्रिन्सिपललाई कार्वाहीको माग

महेन्द्रनगरमा बैजनाथ माविका छात्रामाथि कुटपिट गरेका प्रिन्सिपललाई कार्वाहीको माग

On

कञ्चनपुरमा कबड्डी नखेलेको भन्दै छात्रामाथि कुटपिट गरेका प्रिन्सिपलमाथि विद्यार्थी संगठनले कार्वाहीको माग गरेका छन्। सोमबार जिल्लाको भीमदत्तनगरपालिका –९ स्थित बैजनाथ माध्यामीक विद्यालयका प्रिन्सिपल खड्क बहादुर विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनीषा नाथ माथि कुटपिट गरेका थिए। छात्रामाथी कुटपिट गरी अचेत अवस्थामा…

महेन्द्रनगरमा कबड्डी नखेलेकै झोकमा बैजनाथका प्रिन्सिपलले कुटे छात्रालाई ! धनगढी रेफर

महेन्द्रनगरमा कबड्डी नखेलेकै झोकमा बैजनाथका प्रिन्सिपलले कुटे छात्रालाई ! धनगढी रेफर

On

महेन्द्रनगर १०, फागुन–कञ्चनपुरमा एक विद्यालयका प्रिन्सिपलले कबड्डी नखेलेकै झोकमा छात्रामाथि कुटपिट गरेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ–सिद्धनाथ माध्यामीक विद्यालयका प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा ९ मा अध्ययनरत मनिसा नाथमाथि कुटपिट गरेका हुन्। प्रधानाध्यापक विष्टले कबड्डी खेलमा सहभागिता नजनाएकै कारण मनिसामाथी…