नवलपुरको कोटथरमा शंकास्पद वस्तु फेला
Onरामकुमार श्रेष्ठ , नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ कोटथर चोकमा शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार राति खानेपानी धारा निर शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार रातो झोला भित्र…










