परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
Onकञ्चनपुर कार्तिक २३ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि रिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने भएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट…










