
आजदेखि महेन्द्रनगर खुला मञ्चमा महोत्सव
Onसुनिल राना आजदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको हो । आज दिउँसो…