बझाङ्गका पत्रकार थापालाई ज्यान मार्ने धम्की
Onकञ्चनपुर, बझाङ्कका एक पत्रकारमाथि ज्यान मार्ने धम्की आएको छ । बझाङ्कका पत्रकार उत्तम कुमार थापामाथि व्यवसायी सन्तोष भण्डारीले ज्यान मार्ने धम्की दिएका हुन । व्यवसायी भण्डारीले आफु देउरा बजारकोे डन भएकाले पत्रकार थापालाई समाप्त पारिदिने धम्की दिएको जनाएका छन । पत्रकार थापाले…









