
राप्रवि संगठनद्वारा सञ्चालित पुरुष फुटबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभागलाई
Onसन्जु महर महेन्द्रनगर ०७ माघ । कञ्चनपुरको महेन्द्रनगरमा राप्रवि संगठनद्वारा तेस्रो अन्तर कलेज पुरुष फुटबल प्रतियोगिताको आयाेजित खेलमा सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभागले उपाधि जित्न सफल भएकाे छ । साेमबार भिमदत्त नगरपालिका-१८ सुदूरपश्चिम विश्वविद्यालयको प्रांगणमा राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठनले आयाेजना गरेकाे…